कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन्।मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा हुने कार्यक्रम छ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री दाहालले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन्।नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *