भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज प्रदर्शन गर्ने

आज नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणबिरुद्ध बिरोध प्रदर्शन गर्दैछ। बिरोध प्रदर्शन आज दिउँसो ३ बजे माईतीघर मण्डलामा गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *